काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाको वडाध्यक्षका लागि मतदान भइरहेको छ।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।
कीर्तिपुरका मेयर उम्मेदवारहरूले पनि मतदान गरेका छन्।
कांग्रेसबाट कृष्णमान डंगोल, एमालेका सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवशरण महर्जन मेयर उम्मेदवार छन्।
उनीहरूले आ-आफ्नो मतदान केन्द्रमा मतदान गरेका छन्।
कीर्तिपुर मेयरका लागि १९ उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारहरू राजमान मानन्धर, नरेश श्रेष्ठ लगायत छन्।
बिहान ११ बजेसम्म करिब १९ प्रतिशत मतदान सम्पन्न भएको छ।
हेर्नुस् मतदानका तस्बिरहरूः
-ink-1733028934.jpeg)
-ink-1733028934.jpeg)
-ink-1733028934.jpeg)
-ink-1733028933.jpeg)
-ink-1733028933.jpeg)
-ink-1733028933.jpeg)
-ink-1733028932.jpeg)
-ink-1733028933.jpeg)
-ink-1733028932.jpeg)
-ink-1733028931.jpeg)
-ink-1733028932.jpeg)
-ink-1733028930.jpeg)
-ink-1733028931.jpeg)
-ink-1733022230.jpeg)
-ink-1733022230.jpeg)
-ink-1733022230.jpeg)
-ink-1733022228.jpeg)
-ink-1733022229.jpeg)
-ink-1733022229.jpeg)
-ink-1733028931.jpeg)
-ink-1733028930.jpeg)