काठमाडौंको महाराजगंजस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा कुकर तिहार मनाइएको छ।
विभिन्न किसिमका घटनाहरूको अनुसन्धानमा सहयोग पुर्याउने तालिमप्राप्त कुकुरहरुलाई पुजा गरी बिहीबार कुकुर तिहार मनाइएको हो।
यसापालि 'टाइगर' नाम गरेको कुकुर सर्वोत्कृष्ट प्रहरी कुकुर बनेको छ। टाइगर जर्मन शेफर्ड जातको भाले कुकुर हो। उसले डेढ वर्षदेखि अपराधी खोजी तथा पहिचानको काममा प्रहरीलाई सघाउँदै आएको छ।
तालिम केन्द्रमै भएको रनिङ प्रतियोगितामा पनि टाइगर प्रथम भएको थियो। हाइजम्पमा रोज र बाधापार प्रतियोगितामा रोय प्रथम भए। उनीहरूलाई बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो।
यो पनिः हत्यारा हिँडेको बाटो
तालिम केन्द्रमा हरेक वर्षको कुकुर तिहारमा विशेष समारोह गरी अनुसन्धानमा सघाउने कुकुरहरूको पुजा गरिन्छ।
तस्बिरहरूः
-ink-1730353696.jpeg)
-ink-1730353694.jpeg)
-ink-1730353695.jpeg)
-ink-1730353695.jpeg)
-ink-1730353693.jpeg)
-ink-1730353694.jpeg)
-ink-1730353694.jpeg)
-ink-1730353693.jpeg)
-ink-1730353693.jpeg)
-ink-1730353693.jpeg)
-ink-1730353693.jpeg)
-ink-1730353692.jpeg)
-ink-1730353692.jpeg)
-ink-1730353692.jpeg)
-ink-1730353691.jpeg)
-ink-1730353691.jpeg)
-ink-1730353691.jpeg)
-ink-1730353691.jpeg)
-ink-1730353690.jpeg)
-ink-1730353690.jpeg)
-ink-1730353690.jpeg)
-ink-1730353690.jpeg)
-ink-1730353689.jpeg)
-ink-1730353689.jpeg)
-ink-1730353689.jpeg)
-ink-1730353689.jpeg)
-ink-1730353688.jpeg)
-ink-1730353688.jpeg)