नेपाल संवत् ११४५ आजदेखि प्रारम्भ भएको छ।
शनिबार बिहान सूर्योदयसँगै नेपाल संवतको स्वागत गरिएको छ।
यसको स्वागतमा काठमाडौंका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको छ।
नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
तस्बिरमा हेर्नुस् काठमाडौंमा नेपाल संवतको नयाँ वर्षलाई गरिएको स्वागतः
-ink-1730526226.jpeg)
-ink-1730526226.jpeg)
-ink-1730526226.jpeg)
-ink-1730526226.jpeg)
-ink-1730526223.jpeg)
-ink-1730526223.jpeg)
-ink-1730526223.jpeg)
-ink-1730526223.jpeg)
-ink-1730526222.jpeg)
-ink-1730526222.jpeg)
-ink-1730526221.jpeg)
-ink-1730526221.jpeg)
-ink-1730526221.jpeg)
-ink-1730526221.jpeg)
-ink-1730526220.jpeg)
-ink-1730526220.jpeg)
-ink-1730526220.jpeg)
-ink-1730526220.jpeg)
-ink-1730526219.jpeg)
-ink-1730526219.jpeg)
-ink-1730526218.jpeg)
-ink-1730526218.jpeg)