सिन्धुलीमा बन्दै गरेको कलाघर संग्रहालय पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका चपौलीमा झन्डै ४ रोपनी क्षेत्रफलमा कलाघर निर्माण भएको छ।
यस भित्र नेपालको नक्साआकारको संरचना छ। त्यसभित्र नेपालको मौलिक बाजागाजा राखिएको छ। पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा, धरहरालगायत धार्मिक तथा ऐतिहासिक महत्वका स्थानको नमुना पनि बनाइएको छ।
कलाघरको कलाकृति हेर्न आन्तरिक र बाह्य पर्यटकहरूको दैनिक भिड लाग्छ।
कलाघर आउने पर्यटकहरूलाई त्यहाँ मौलिक धुन बजाएर स्वागत गरिन्छ। कलाघर निर्माण समूहले नेपाली पञ्चेबाजाको पनि संरक्षण गरेको छ।
कलाघरमा के-के बन्दैछ? तस्विरमा हेरौं-

-1732351489.jpg)
-1732351494.jpg)
-1732351494.jpg)
-1732351493.jpg)
-1732351493.jpg)
-1732351493.jpg)
-1732351493.jpg)
-1732351492.jpg)
-1732351492.jpg)
-1732351492.jpg)
-1732351492.jpg)
-1732351491.jpg)
-1732351491.jpg)
-1732351490.jpg)
-1732351490.jpg)
-1732351490.jpg)
-1732351490.jpg)
-1732351488.jpg)
-1732351489.jpg)
-1732351489.jpg)



-1732351492.jpg)