नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ।
काठमाडौंको दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि नेपाल-बंगलादेशबीच खेल हुँदैछ।
उक्त खेलमा दर्शकहरूको बाक्लो उपस्थिति छ। खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ।
प्रहरीले चेकिङमा कडाइ गरेको छ। त्यस्तै दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन्।
तस्बिरहरू:



-1730285410.jpeg)
-1730285411.jpeg)
-1730285411.jpeg)
-1730285410.jpeg)
-1730285409.jpeg)
-1730285409.jpeg)
-1730285407.jpeg)
-1730285408.jpeg)
-1730285407.jpeg)
-1730285407.jpeg)
-1730285406.jpeg)
-1730285406.jpeg)
-1730285406.jpeg)
-1730285406.jpeg)
-1730285404.jpeg)
-1730285405.jpeg)
-1730285405.jpeg)
-1730285404.jpeg)
-1730285404.jpeg)
-1730285404.jpeg)