नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।
अधिवेशन सुरू हुनुअघि एमाले नेता कार्यकर्ता अधिवेशनस्थलतर्फ र्याली निकाल्दै गइरहेका छन्।
भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ भने र मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने बताइएको छ।
प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्।
सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।
नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।
तस्बिरहरू:
-1695626516.jpg)
-1695626516.jpg)
-1695626518.jpg)
-1695626519.jpg)
-1695626523.jpg)
-1695626523.jpg)
-1695626521.jpg)
-1695626521.jpg)
-1695626530.jpg)
-1695626528.jpg)
-1695626526.jpg)
-1695626525.jpg)
-1695626530.jpg)
-1695626533.jpg)
-1695626533.jpg)
-1695626535.jpg)
-1695626540.jpg)
-1695626538.jpg)
-1695626538.jpg)
-1695626535.jpg)