कांग्रेस र एमालेका कैयौं नेतासँग भएका संवादका आधारमा नयाँ सरकार बन्छ भनेको हुँ: प्रचण्ड

'सरकारविरूद्ध एमालेमा धुवाँ पुत्ताएको छ, कांग्रेसमा आगो बलेको छ'