ठूलो मानवीय क्षतिले रूकुमको आठबिसकोट र सानीभेरी शोकमग्न 

आठबिसकोटमा एकै परिवारका चार र सानीभेरीमा एकै परिवारका पाँच जनासहित ५२ जनाको मृत्यु

नारायण खड्का

दाङ, कात्तिक १८