पल्सर स्पोर्ट्स अवार्ड २०८० पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड पाएकी छिन्।
शुक्रबार भएको पल्सर स्पोर्ट्स अवार्ड २०८० मा गोवर्धनले पारा एथलिट अवार्डसँगै एक लाख रुपैयाँ पुरस्कार समेत पाएकी हुन्। केही समयअघि गोवर्धनले पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन्। तर यस अवार्ड १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेको बताइएको छ।
वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले पाएका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक पाएकी थिइन्।
पुरूष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
तस्बिरहरूः
-1726231085.jpg)
-1726231085.jpg)
-1726231084.jpg)
-1726231087.jpg)
-1726231085.jpg)
-1726231083.jpg)
-1726231086.jpg)
-1726231086.jpg)
-1726231083.jpg)
-1726231081.jpg)
-1726231081.jpg)
-1726231084.jpg)
-1726231081.jpg)